Blogs

Team11 मा Deposit गर्दा १३% VAT र Withdrawal गर्दा २५% TDS!!

We would like to inform all Team11 users that, as per the new tax system effective from 12:00 pm, Chaitra 6, 2081 (March 19, 2025), the following tax regulations will be applied:

- 13% VAT will be charged on Credit Point deposits.
- 25% TDS will be deducted on Withdrawals.
- This change has been implemented in accordance with the tax policy of the Government of Nepal.

Team11 का सम्पूर्ण प्रयोगकर्ताहरूलाई जानकारी गराउन चाहन्छौँ कि २०८१ साल चैत्र ६ गते दिउसो १२:०० बजे देखि लागू हुने नयाँ कर प्रणाली अन्तर्गत, अब क्रेडिट पोइन्ट डिपोजिट गर्दा १३% VAT तथा Withdraw गर्दा २५% TDS कर लाग्नेछ। यो परिवर्तन नेपाल सरकारको कर नीति अनुसार लागु गरिएको हो।

Details of the New Tax System (नयाँ कर प्रणालीको विवरण):

१. 13% VAT on Deposit (डिपोजिट गर्दा १३% VAT):

- When depositing Credit Points on Team11, a 13% VAT will be added to the total amount:
 (अब Team11 मा क्रेडिट पोइन्ट डिपोजिट गर्दा कुल पोइन्मा १३% VAT लाग्नेछ। उदाहरणका लागि):

For Example:
- If you deposit 1,000, a 13% VAT will be applied, making the total amount 884 and also after the VAT 1 Credit Point will cost Rs.1.13 .
( यदि तपाईंले १,००० डिपोजिट गर्नुभयो भने, १३% VAT लागू हुनेछ, जसले कुल रकमलाई ८८४ बनाउनेछ। साथै, VAT लागेपछि १ क्रेडिट पोइन्टको लागत रु. १.१३ पर्नेछ।)

२. 25% TDS on Withdrawal (Withdrawal गर्दा २५% TDS):
- When withdrawing funds from Team11, 25% TDS (Tax Deducted at Source) will be applicable based on the user’s net of the year.
 Team11 बाट Withdraw गर्दा २५% TDS:

1) If the customer has withdrawn less than the Deposit: TDS will not be deducted. ( हालसम्म यदि ग्राहकले Deposit गरेको भन्दा कम withdrawal गरेको छ भने: TDS Deduct हुने छैन।)

2) If the customer has withdrawn more than the Deposit: 25% TDS will be deducted.( हालसम्म यदि ग्राहकले Deposit गरेको भन्दा धेरै withdrawal गरेको छ भने: २५% TDS Deduct गरिनेछ।

For Example (उदाहरणका लागि):
- If your user have won more than Deposit point, then 25% TDS will be deducted till user have net winnings.
यदि प्रयोगकर्ताको winnings point  डिपोजिट गरिएको क्रेडिट पोइन्टभन्दा बढी छ भने, २५% TDS Deduct गरिनेछ।

How Will This Tax System Affect Users?
This tax system, implemented as per the Government of Nepal’s policy, ensures financial transparency for players. Additionally, since TDS is not applicable in case of losses, this taxation approach maintains fairness in tax management.

यस कर प्रणालीले ग्राहकलाई कसरी असर गर्छ?

नेपाल सरकारको नियमअनुसार लागु गरिएको यो कर प्रणालीले खेलाडीहरूको फाइनान्सियल व्यवस्थापनमा पारदर्शिता ल्याउनेछ। साथै, यदि तपाईँ घाटामा हुनुहुन्छ भने TDS लागू नहुने भएकाले यस प्रणालीले न्यायोचित रूपमा कर व्यवस्थापन गर्नेछ।

Where to Get More Information?
- For more details about VAT and TDS tax, please contact our customer support center.

थप जानकारीको लागि कहाँ सम्पर्क गर्ने?
- यदि तपाईंलाई VAT वा TDS करबारे थप जानकारी आवश्यक छ भने, Team11 को हाम्रो ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्नुहोस्।

नयाँ कर नियमबारे समयमै जानकारी राख्नुहोस् र Team11 मा जिम्मेवारीपूर्वक खेल्नु!!

Scan To Download

OR Download APP

Version 2.0.20